News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर आसिफ शेखले ६७ बलमा १५औं अर्धशतक पूरा गरे।
- ओपनर कुशल भुर्तेलले पनि अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका थिए।
- नेपालले १९६ रनको लक्ष्य पछ्याउँदै २३ ओभर २ बलमा कुनै विकेट गुमाएन र १२० रन बनाएर खेलिरहेको छ।
२ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरेका छन् । आसिफले ६७ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ७ चौका प्रहार गरेका छन् ।
ओडिआईमा उनको यो १५औं अर्धशतक हो । यसअघि ओपनर कुशल भुर्तेलले पनि अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका थिए ।
अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपाल २३ ओभर २ बलको खेल सकिँदा कुनै पनि विकेट नपुमाइ १२० रन बनाएर खेलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4