११ असोज, काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह विवाह बन्धनमा बाँधिएका छन् ।
सविनले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
यी दुई जना लामो समयदेखि प्रेम सम्बन्धमा थिए । फिल्म वृत्तमा यो जोडी रुचाइएका जोडीमध्ये पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4