+
+
Shares

रास्वपाको विस्तारित बैठक चितवनमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १७:४०

२४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक १४ र १५ कात्तिकमा चितवनमा बस्ने भएको छ ।

पार्टी सचिवालय बैठकले विस्तारित बैठक दुई दिन बस्ने तय गरेको हो ।

केन्द्रीय सदस्य एवं पूर्वसांसद हरि ढकालले विस्तारित बैठकको व्यवस्थापन समितिको संयोजन गर्ने भएका छन् ।

पार्टीका सबै संरचनाबाट गरी चार सय हारहारीमा बैठकमा सहभागी हुने ढकालले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?