+
+
Shares

क्लासिक टेकको तिहार अफर, ३ हजारमा ३ महिनाको इन्टरनेट जोड्दा ६ हजार फाइदा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते ११:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले तिहार विशेष अफरमा २०० एमबीपीएस इन्टरनेट तीन महिनाको लागि २ हजार ९ सय ९७ रुपैयाँमा उपलब्ध गराएको छ।
  • कम्पनीले ३ हजारको इन्टरनेटमा ६ हजार बराबरको फाइदा हुने अफर तिहार लक्षित सार्वजनिक गरेको छ।
  • अफरमा ६ हजार मूल्य पर्ने वाईफाई सिक्स राउटर पनि समावेश गरिएको कम्पनीले बताएको छ।

२६ असोज, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले तिहार विशेष अफर सार्वजनिक गरेको छ ।

यस विशेष अफरअन्तर्गत ग्राहकले २०० एमबीपीएस इन्टरनेट मात्र २ हजार ९ सय ९७ रुपैयाँमा तीन महिनाका लागि जडान गर्न सक्ने कम्पनीले जनाएको छ ।

तिहार लक्षित उक्त अफरमा ३ हजारको इन्टरनेटमा ६ हजार बराबरको फाइदा हुने कम्पनीले बताएको छ ।

साथै, उक्त अफरमा कम्पनीको ६ हजार मूल्य पर्ने वाईफाई सिक्स राउटर पनि समावेश छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?