
२७ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा अवस्थाबारे सुरक्षा परिषद्को बैठकमा ब्रिफिङ लिएकी छन् ।
सोमबार दिउँसो दुई बजे बसेको बैठकमा बैठकमा वर्तमान सुरक्षा अवस्थाका विषयमा छलफल भएको थियो ।
बैठक सुरक्षा परिषद्को सचिवालय सिंहरदबारमा बसेको हो । जेनजी आन्दोलनपछि सुरक्षा अवस्था नाजुक रहेको भन्ने आलोचना भइरहेको छ ।
चुनावका लागि आवश्यक सुरक्षा प्रबन्ध समेत नभएको भन्दै दलहरुले समेत प्रश्न उठाइरहेको बेला परिषद्को बैठक बसेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4