+
+
Shares

एमालेको केन्द्रीय कमिटी बैठक भोलि बिहान ८ बजे पुन: बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १८:१६

३० असोज, काठमाडौं । नेकपा एमालेको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक सकिएको छ । हिजोबाट ललितपुरको एक होटलमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

भोलि बिहान ८ बजेबाट पुन: बैठक सुरु हुने पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा नेताहरूले पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक जीवन र नेतृत्व परिवर्तनबारे आफ्ना भनाइहरू राखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?