
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
१ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेका छन् ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि ओली आज पहिलोपटक पार्टी कार्यालय पुगेका हुन् । जेनजी आन्दोलनको क्रममा २४ भदौमा एमाले कार्यालयमा आगजनी र तोडफोड भएको थियो ।
त्यसपछि एमालेले पार्टीको सचिवालय लगायतका बैठक समेत गुण्डुस्थित ओली निवासमै गरेको थियो ।
ललितपुरको एक होटलमा केन्द्रीय कमिटी बैठक सकिएको भोलिपल्ट एमालेले चियापान कार्यक्रम राखेको छ ।
अहिले च्यासलमा चियापान कार्यक्रम चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4