
News Summary
Generated by OK AI. Editorially reviewed.- जनजी आन्दोलनका क्रममा घाइते भएकाहरू प्रधानमन्त्री भेट्न सिंहदरबारभित्र प्रवेश गरेका छन्।
- आइतबार प्रधानमन्त्रीलाई भेट्न आएका उनीहरूलाई सुरक्षाकर्मीले प्रवेश नदिएपछि गेटमै धर्ना बसेका थिए।
- केही समयपछि उनीहरूलाई नाम बोलाउँदै भित्र प्रवेश दिइएको छ र उनीहरूले सुशासन, शहीद परिवारको माग सम्बोधन र सही जेनजी अस्पतालको बेडमा नक्कली जेनजीको विषयमा छानबिनको माग गरेका छन्।
२ कात्तिक, काठमाडौं। जनजी आन्दोलनका क्रममा घाइते भएकाहरू प्रधानमन्त्री भेट्न सिंहदरबारभित्र प्रवेश गरेका छन् ।
आइतबार प्रधानमन्त्रीलाई भेट्न आएका उनीहरूलाई सुरक्षाकर्मीले प्रवेश नदिएपछि गेटमै धर्ना बसेका थिए । तर, केही समयपछि उनीहरूलाई नाम बोलाउँदै भित्र प्रवेश दिइएको छ ।
देशमा सुशासन, शहीद परिवारको माग सम्बोधन र सही जेनजी अस्पतालको बेडमा तर नक्कली जेनजीहरू आ-आफ्नो स्वार्थ पूरा गर्न लागि परेको भन्दै छानबिन गर्नुपर्ने उनीहरूको माग रहेको छ ।
हेर्नुहोस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4