+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मेरो मोबाइल फोन सिज गरिएको थियो : ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको ब्यारेकमा रहँदा आफ्नो मोवाइल सिज गरिएको बताएका छन्।
  • ओलीले राजीनामा दिएपछि सेनाको सुरक्षामा रहेकाले प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म मोवाइल लिन नपाएको बताए।
  • उनले त्यसबेलासम्म कसैलाई सम्पर्क गर्न पाएको नरहेको खुलाएका छन्।

१ कात्तिक, काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको ब्यारेकमा रहँदा आफ्नो मोवाइल सिज गरिएको बताएका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष रहेका ओलीले यस्तो बताएका हुन्।

‘राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ। तपाईंहरुले जे सुकै संज्ञा, विश्लेषण दिन सक्नुहुन्छ, म सेनाको सुरक्षामा थिएँ। प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म मैले मोवाइल लिन पाएँको थिएँ, मेरो मोवाइल फोन सिज गरिएको थियो। त्यसबेलासम्म मैले कसैलाई सम्पर्क गर्न पाएको थिइनँ,’ ओलीले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?