+
+
Shares

कलाकारले मनाए भाइटीका (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ६ गते १६:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वभर छरिएका नेपालीले बिहीबार तिहारको भाइटीका लगाएर दीर्घायुको कामना गरेका छन्।
  • सयपत्री माला र सप्तरंगी टीका लगाइदिएर दिदीभाई, भाइबहिनीले परस्पर शुभकामना दिएका छन्।
  • नेपाली फिल्म, संगीत र सौन्दर्य क्षेत्रका सेलिब्रेटीले भाइटीका मनाएका फोटो र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।

काठमाडौं । बिहीबार विश्वभर छरिएका नेपालीले तिहारको भाइटीका लगाएका छन् । सयपत्री माला र सप्तरंगी टीका लगाइदिएर दिदीभाई, भाइबहिनीले दीर्घायुको कामना गरे ।

नेपाली फिल्म, संगीत र सौन्दर्य क्षेत्रका सेलिब्रेटीले समेत भाइटीका मनाएका छन् । उनीहरूले सेलिब्रेसनका फोटो र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?