+
+
Shares

पूर्वी नवलपरासीको गैंडाकोटमा एक युवकको हत्या, ४ जना पक्राउ

युवाहरूको एक समूहले चक्कु प्रहार गर्दा सोही ठाउँका २८ वर्षीय नारायण कुमालको मृत्यु भएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ७ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-१ इट्टाभट्टी नजिकै २८ वर्षीय नारायण कुमालको चक्कु प्रहारबाट हत्या भएको छ।
  • हत्या घटनामा संलग्न भएको आशंकामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • इलाका प्रहरी कार्यालय गैंडाकोटले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ।

७, कार्तिक, चितवन।पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-१ इट्टाभट्टी नजिकै २८ वर्षका एक युवकको गएराती हत्या भएको छ।

युवाहरूको एक समूहले चक्कु प्रहार गर्दा सोही ठाउँका २८ वर्षीय नारायण कुमालको मृत्यु भएको हो।

हत्यामा संलग्न भएको आशंकामा ४ जना पक्राउ परेका छन् । घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?