९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बोलाइएको छ । कार्यवाहक सभापति डीपी अर्यालले आइतबार बिहान ११ बजे बस्ने गरी सचिवालयको बैठक डाकेका हुन् ।
बैठकका लागि छलफल हुने एजेण्डाहरुमा समसामयिक राजनीति र आगामी कदम, विस्तारित बैठक तयारी, मतदाता नामावली दर्ता अभियान, पार्टी गतिविधि समीक्षा र योजना, विविध लगायत रहेको प्रवक्ता मनिष झाले जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4