+
+
Shares

जेनजी आन्दोलनमा भागेका थुनुवा ललितपुरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते ११:४३

१० कात्तिक, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा फरार भएका एक थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका-१० घर भई ललितपुरको लुभु बस्ने २७ वर्षीय नवराज गिरी छन् । उनलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले लुभुबाट पक्राउ गरेको हो ।

उनी लागुऔषधसम्बन्धी मुद्दाका थुनुवा रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?