 
																			१४ कात्तिक, काठमाडौं । माओवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक गोपाल किरातीले समाजवादी एकताको लागि छलफल चलिरहेको बताएका छन् ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरू एकता गर्ने तयारीमा छन् ।
त्यसलाई वृहत समाजवादी एकताको रुपमा अगाडि बढाउन खोजिएको र उक्त छलफलमा आफू पनि सहभागी रहेको उनले बताएका हुन् ।
‘कुरा चलिराखेको छ । निर्णय हुन बाँकी छ,’ किरातीले अनलाइनखबरसँग भने । उनी पूर्व माओवादी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4