१५ कात्तिक, काठमाडौं । भक्तपुर प्रहरीले बैकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
भक्तपुर प्रहरी सूर्यविनायक नगरपालिका–८ दार्जेलिङ हाइट बस्ने ५० वर्षीया कल्पना तामाङलाई पक्राउ गरेको हो ।
रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएकी तामाङलाई भक्तपुर प्रहरी परिसरमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4