१५ कात्तिक, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । भक्तपुरको गुन्डुमा बैठक जारी छ ।
महाधिवेशनको तयारीका लागि बैठक बसेको हो । बैठकमा विधान प्रतिवेदन, महाधिवेशन प्रतिनिधि चयनको मापदण्ड लगायतबारे छलफल हुनेछ ।
असोज अन्तिम साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले आउने मंसिर २७ देखि ३० गतेसम्म एघारौं महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4