१६ कात्तिक, काठमाडौं । नेपाल शैक्षिक परामर्श सेवा संघले ‘कोरियन एजुकेसन फेयर’ को आयोजना गर्ने भएको छ ।
नेपाली विद्यार्थीहरूलाई दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनका अवसर, सम्भावना र भविष्यको मार्गचित्रबारे प्रत्यक्ष जकाकारी दिने लक्ष्य राखेर फेयरको आयोजना गर्न लागिएको अध्यक्ष सन्तोष खनालले बताए ।
यो शैक्षिक मेला आगामी ८ नोभेम्बरमा काठमाडौंमा हुनेछ । कोरियाका चार वटा विश्वविद्यालय र ४० वटा शैक्षिक परामर्श दिने संस्थाहरू सहभागी हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4