News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीले ट्र्याक सुट लगाएर हिँड्ने अछाम मल्लेक गाउँपालिका–७ का २२ वर्षीय अमृत साउदलाई वृत्त बौद्धबाट पक्राउ गरेको छ।
- उनले जेन–जी आन्दोलनमा प्रहरी प्रभाग कपन लुटपाटमा संलग्न रहेको प्रहरीले बताएको छ।
- उनको कोठाबाट कम्युटरको सीपीयू, प्रिन्टर, बर्सादी, बुट र तरबार बरामद गरिएको छ।
२३ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको ट्र्याक सुट लगाउँदै हिँड्ने एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अछामको मल्लेक गाउँपालिका–७ का २२ वर्षीय अमृत साउद छन्।
उनलाई वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनी जेन–जी आन्दोलनमा प्रहरी प्रभाग कपन लुटपाटमा संलग्न रहेको प्रहरीले बताएको छ।
उनको कोठाबाट प्रहरीले कम्युटरको सीपीयू, प्रिन्टर, बर्सादी, बुट र तरबार बरामद गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4