+
+
Shares

दार्चुलामा ३.५ म्याग्निच्यूडको भूकम्प

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा दार्चुलाको गोकुलेश्वर आसपासमा भूकम्पको धक्का महसुस भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १५:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दार्चुलाको गोकुलेश्वर आसपास सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ।

२४ कात्तिक, काठमाडौं। दार्चुलामा ३.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा दार्चुलाको गोकुलेश्वर आसपासमा भूकम्पको धक्का महसुस भएको हो ।

यसअघि  बझाङको दान्तोला क्षेत्र आसपास क्षेत्रमा राति ८ मिनेट जाँदा ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?