News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
२४ कात्तिक, काठमाडौं। सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ ‘कर्ण’को नाम सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुरेन्द्र लाभलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4