+

एभरेस्ट महिला भलिबल लिग : मधेशमाथि लुम्बिनीको जित

२०८२ कात्तिक  २७ गते २०:०३ २०८२ कात्तिक २७ गते २०:०३
एभरेस्ट महिला भलिबल लिग : मधेशमाथि लुम्बिनीको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजले मधेश युनाइटेडलाई ३-१ सेटमा पराजित गरेको छ।
  • लुम्बिनीले मधेशविरुद्ध २८-२६, २३-२५, २५-१४, २५-१९ को सेटमा जित हासिल गरेको छ।
  • पहिलो खेलमा काठमाडौंले पोखरालाई ३-१ को सेटमा हराएको थियो।

२७ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजले मधेश युनाइटेडलाई हराएको छ ।

बिहीबार भएको दोस्रो खेलमा लुम्बिनीले मधेशलाई ३-१ सेटमा पराजित गरेको छ । मधेशविरुद्ध लुम्बिनी २८-२६, २३-२५, २५-१४, २५-१९ ले विजयी भयो ।

यसअघि बिहीबार नै भएको पहिलो खेलमा काठमाडौंले पोखरालाई ३-१ को सेटमा हराएको थियो ।

 

एभरेस्ट महिला भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय