+
+
Shares

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते ११:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
  • लाभांशमा १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश समावेश गरिएको छ।
  • लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने बैंकले जनाएको छ।

१ मंसिर, काठमाडौं । लक्ष्मी सनराइज बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय भएको छ ।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने बैंकले जनाएको छ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता २२५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?