News Summary
Generated by OK AI. Editorially reviewed.- काठमान्डु गोर्खाजले टस जितेर पहिले फिल्डिङ रोजेपछि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सिजन–२ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ।
- उद्घाटन खेल टीयू क्रिकेट खेलमैदानको नवनिर्मित रंगशालामा फ्लडलाइट र प्यारापिटसहित केहीबेरमै सुरु हुँदैछ।
१ मंसिर, काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
काठमान्डु गोर्खाजले टस जितेर पहिले फिल्डिङ रोजेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने भएको हो ।
टीयू क्रिकेट खेलमैदानमा फ्लडलाइट र प्यारापिटसहितको नवनिर्मित रंगशालामा केहीबेरमै खेल सुरु हुँदैछ।

प्रतिक्रिया 4