+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

नेपाल एसबीआई बैंकले घोषणा गर्‍यो लाभांश

बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १०:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल एसबीआई बैंकले चुक्ता पूँजीको ९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
  • लाभांशमा करसहित ५ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर समावेश छन्।
  • लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।

९ मंसिर, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा करसहित ५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर छ ।

यो लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपश्चात वितरण हुने बैंकले जनाएको छ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ हाराहारीमा छ । चुक्ता पूँजी १० अर्ब ८९ करोड रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?