+
+
WC Series
चितवन राइनोज 2025
43/5 (9.2)
VS
६४ बलमा ९९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
141/10 (19.4)
Shares

एमाले महाधिवेशनका लागि अनेरास्ववियुबाट निर्विरोध प्रतिनिधि चयन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १४:१७

१२ मंसिर, काठमाडौ । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि अनेरास्ववियुबाट निर्विरोध प्रतिनिधि चयन भएका छन् ।

आज बसेको सचिवालय बैठकले सात जना प्रतिनिधि निर्विरोध चयन गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार अध्यक्ष दीपक धामी, उपाध्यक्ष विकास श्रेष्ठ, महासचिव अञ्जना सिवाकोटी, उपमहासचिव कमल जोशी, सचिवहरू आकाश घर्ती र रचना सापकोटा, लेखा समिति अध्यक्ष अञ्जली लम्साल चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?