+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
१०८ बलमा १५४ रन आवश्यक
विराटनगर किंग्स 2025
7/1 (1.6)
Shares

ओलीको ‘तिम्रा माताजीलाई नमस्ते’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १६:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक सरोज ओलीको आवाजमा रहेको नया गीत \'तिम्रा माताजीलाई नमस्ते\' सार्वजनिक भएको छ।

गायक सरोज ओलीको आवाजमा रहेको नया गीत ‘तिम्रा माताजीलाई नमस्ते’ सार्वजनिक भएको छ। सरोज ओलीको शब्द र दीपक शर्माको संगीत रहेको गीतमा भारतीय गायिका भुमी त्रिदेवीले फिमेल आवाजमा साथ दिएकी छिन्।

किरण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा गायक ओलीको साथमा आर्यन सिग्देल, प्रियंका कार्की, कविता नेपाली, प्रेमा लाम्गादे प्रस्तुत रहेका छन्। पवन सुस्लिङ्गले गीतको भिडियोको छायांकन तथा सम्पादन गरेका छन् ।

गायक ओलीले यसअघि माछिले खाने खोलिको लेउ, जता जता पिरतीको बाटो, ए है माया, माया गरौला लगायतका गीत गाएका थिए, जो चर्चित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?