+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
चितवन राइनोज 2025
127/1 (14.1)
Shares

सशस्त्रका १०३ इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते १२:४४

१६ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका १०३ इन्स्पेक्टरको सरुवा भएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै १०३ इन्पेक्टरको सरुवा भएको जानकारी दिएको हो ।

सरुवा सूची अनुसार विदुर ढकाल गढिमाई बाहिनी मुख्यालय मकवानपुरमा सरुवा भएको छ ।

अर्का इन्स्पेक्टर धनराज बुढाथोकीको नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेमा सरुवा गरिएको छ ।

यस्तो छ सरुवा सूची–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?