+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

आल्मोनियम ढोका तथा झ्याल ब्रान्ड ‘स्काइलाइन’ को माइतीघरमा खुल्यो शोरुम

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुलास आल्मोनियमद्वारा उत्पादित प्रिमियम लक्जरी एल्युमिनियम ढोका तथा झ्याल ब्रान्ड 'स्काइलाइन'को आधिकारिक शोरूम काठमाडौंको माइतीघरमा खुलेको छ।
  • शोरूम सेन्ट जेभियर्स कलेजको अगाडि सञ्चालनमा आएको र मंसिर १८ देखि २० गतेसम्म विशेष 'इभेन्ट डे' रहने स्काइलाइनले जनाएको छ।
  • शोरूममार्फत ग्राहकले उत्पादनलाई छुने, महसुस गर्ने र वास्तविक लक्जरी अनुभव गर्ने अवसर पाउनेछन्।

१९ मंसिर, काठमाडौं । हुलास आल्मोनियमद्वारा उत्पादित प्रिमियम लक्जरी एल्युमिनियम ढोका तथा झ्याल ब्रान्ड ‘स्काइलाइन’को आधिकारिक शोरूम काठमाडौंको माइतीघरमा खुलेको छ ।

सेन्ट जेभियर्स कलेजको अगाडि शोरुम सञ्चालनमा आएको हो । शोरुम सञ्चालनको अवसरमा मंसिर १८ देखि २० गतेसम्म विशेष ‘इभेन्ट डे’ रहने स्काइलाइनले जनाएको छ।

शोरूममार्फत ग्राहकले उत्पादनलाई छुने, महसुस गर्ने, नजिकबाट बुझ्ने र वास्तविक लक्जरी अनुभव गर्ने अवसर पाउनेछन् ।

‘गुणस्तरीय हुलास आल्मोनियमद्वारा आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्मित स्काइलाइन ढोका तथा झ्यालमा प्रिमियम क्वालिटी, आकर्षक डिजाइन र उत्कृष्ट टिकाउपन प्रदान गर्छ’ स्काइलाइनले विज्ञप्तिमार्फत भनेको छ ।

कम्पनीले स्काइलाइनलाई भ्यालु फर मनी ब्रान्डको रूपमा प्रस्तुत गर्दै, लक्जरी सेग्मेन्टमा गुणस्तर र मूल्य दुवैका दृष्टिले उत्कृष्ट विकल्प भएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?