News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार अकबरे खुर्सानीको भाउ प्रतिकिलो १० रुपैयाँले घटेको तथ्यांक सार्वजनिक गरेको छ।
- मंगलबार अकबरे खुर्सानी प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भएको थियो भने बुधबार यसको भाउ प्रतिकिलो १ सय ९० रुपैयाँमा झरेको छ।
- मंसिर पहिलो साता अकबरे खुर्सानीको थोक भाउ औसत प्रतिकिलो १ सय ३० रुपैयाँ रहेको थियो।
२४ मंसिर, काठमाडौं । बजारमा अकबरे खुर्सानीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बुधबार अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो ।
आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो १० रुपैयाँले घटेको छ । मंगलबार अकबरे खुर्सानी प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज बुधबार प्रतिकिलो १ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ । मंसिर पहिलो साता अकबरे खुर्सानी प्रतिकिलो थोकमा औसत १ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4