News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अकबरे खुर्सानीको मूल्य बिहीबार थोकमा प्रतिकिलो २५ रुपैयाँले बढेर १ सय ३० रुपैयाँ पुगेको तथ्यांक सार्वजनिक गरेको छ।
- बुधबार अकबरे खुर्सानीको थोक मूल्य प्रतिकिलो औसत १ सय ५ रुपैयाँ थियो।
४ मंसिर, काठमाडौं । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांकले बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको देखाएको हो ।
आज बिहीबार अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा २५ रुपैयाँ वृद्धि भएको छ । हिजो बुधबार थोकमा किलोको औसत १ सय ५ रुपैयाँमा किनबेच भएको थियो ।
आज भने अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा औसत १ सय ३० रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4