+
+
Shares

अकबरे खुर्सानीको भाउ बढ्यो, प्रतिकिलो कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १२:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य प्रतिकिलो थोकमा २० रुपैयाँले वृद्धि भई २ सय ४५ रुपैयाँ पुगेको छ।
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अकबरे खुर्सानीको मूल्य बढेको तथ्यांक सार्वजनिक गरेको छ।
  • अकबरे खुर्सानीको मूल्य हिजो २ सय २५ रुपैयाँ थियो जुन आज २० रुपैयाँले बढेको छ।

३ पुस, काठमाडौं ।  बजारमा अकबरे (हरियो) खुर्सानीको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांकले बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको देखाएको हो ।

आज बिहीबार अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा २० रुपैयाँ वृद्धि भएको छ । हिजो बुधबार अकबरे खुर्सानी थोकमा किलोको औसत २ सय २५ रुपैयाँमा किनबेच भएकोमा आज २ सय ४५ रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?