+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

प्रहरीमा २१ इन्सपेक्टर र ४३८ असई पदमा भर्ना खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते ८:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ २१ निरीक्षक र ४३८ सहायक निरीक्षक पदमा भर्ना खुलाएको छ।
  • भर्नाका लागि इच्छुक उम्मेदवारले नेपाल प्रहरीको वेवसाइटमा गएर अनलाइन दर्खास्त दिन सक्नेछन्।

२६ मंसिर, काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक  (इन्सपेक्टर) र सहायक निरीक्षक (असई)मा भर्ना खुलाएको छ ।

जनपद प्रहरी समूहतर्फ रिक्त रहेका २१ इन्सपेक्टर र ४३८ असई पदमा भर्ना खुलाइएको मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भार्ना छनोट शाखाले जनाएको छ ।

इच्छुक उम्मेदवारले अनलाइनबाटै दर्खास्त दिन सक्नेछन् । त्यसका लागि नेपाल प्रहरीको वेवसाइट मा गएर करियरभित्र online application गएर दर्खास्त दिन सकिन्छ । अर्थात यहाँबाट सिधै लगइन गरेर अनलाइन दर्खास्त दिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?