+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

सल्लाघारीमा एमालेको राजनीतिक उत्सव (तस्वीरहरू)

विभिन्न स्थानबाट र्‍याली तथा सांस्कृतिक प्रस्तुति सहित एमालेका नेता, कार्यकर्ता, समर्थक एवं शुभचिन्तकहरू सल्लाघारी जाने क्रम जारी छ ।

कमल प्रसाईं कमल प्रसाईं
२०८२ मंसिर २७ गते १२:४९

२७ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरू पुग्ने क्रम जारी छ ।

विभिन्न स्थानबाट र्‍याली तथा सांस्कृतिक प्रस्तुति सहित एमालेका नेता, कार्यकर्ता, समर्थक एवं शुभचिन्तकहरू सल्लाघारी जाने क्रम जारी छ ।

उद्घाटन सत्रमा करिब ३ लाख सहभागी जुटाउने दाबी एमालेले गरेको छ ।

उद्घाटनस्थलमा मल्ल शैलीको भव्य मञ्च निर्माण गरिएको छ । जहाँ २ सय भन्दा बढी सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत हुने छन् ।

यो महाधिवेशनलाई एमालेका नेता तथा कार्यकर्ताहरूले राजनीतिक उत्सवको रूपमा पनि हेरका छन् ।

 

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?