+
+
Shares

जेनजी आन्दोलनमा क्षति भएको प्रहरी वृत्त बौद्धको भवन पुनर्निर्माण

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १२:१३
फाइल तस्वीर

२८ मंसिर, काठमाडौं । जेनजी आन्दोलनमा क्षतिग्रस्त भएको प्रहरी वृत्त बौद्धको भवन पुनर्निर्माण गरिएको छ ।

भवन पुनर्निमार्ण पश्चात प्रहरी प्रमुख तथा आईजीपी दानबहादुर कार्कीले उद्घाटन गरेका छन् । गत २३ र २४ भदौमा यो कार्यालय क्षतिग्रस्त बनेको थियो । घटनाको तीन महिनापछि पुनर्निर्माण सम्पन्न गरिएको हो ।

भवन उद्घाटन कार्यक्रममा आईजीपी कार्कीसँगै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्कीलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?