Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंसिर २९ गते बिहान नौ बजे सानेपामा बस्नेछ।
- बैठकमा पदाधिकारी, आमन्त्रित सदस्य र सातै प्रदेश सभापतिहरूलाई बोलाइएको छ।
- बैठकले कांग्रेस नेता आमोद प्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्नेछ।
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक बिहान नौ पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।
बैठकमा पदाधिकारी, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई समेत बोलाइएको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
आजको बैठकले कांग्रेस नेता आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्ने छ । काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा मंसिर २७ गते राति उपाध्यायको निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4