+
+
Shares

धरानबाट जुवा खेलेको आरोपमा ८ जना पक्राउ

जुवा खेलेको आरोपमा धरानबाट ८ जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १२:३५
फाइल तस्वीर

२९ मंसिर, काठमाडौं । जुवा खेलेको आरोपमा धरानबाट ८ जना पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका-१३ शिवधारास्थित ४३ वर्षीय रविकुमार राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रविसहित ८ जनालाई गए राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट नगद ३ लाख ९४ हजार ७ सय ५ रूपैयाँ र १५ थान कौडा बरामद भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?