३ पुस, काठमाडौं । अवैध लागु औषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानरपालिका–१६ का ३९ वर्षीय रन्जोक उप्रेती छन् ।
उनलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीबाट २६३ ग्राम खैरो हेराइन बरामद भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4