+
+
Shares

प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रवि

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १७:४९

६ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने भएका छन् ।

उनी केहीबेरपछि प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार जान लागेका हुन् । निकट स्रोतका अनुसार, लामिछाने र प्रधानमन्त्रीको भेटघाटको कार्यक्रम साँझ साढे ६ बजेका लागि तय भएको छ ।

भैरहवा कारागारमा रहेका लामिछाने अदालतको आदेशपछि थुनामुक्त भएपछि हिजो उनी काठमाडौं आएका थिए ।

लगत्तै उनलाई आज पार्टी कार्यालयमा स्वागत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?