News Summary
Generated by OK AI. Editorially reviewed.- एनएलजी इन्स्योरेन्सले सञ्चालक समितिको बैठकले ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
- लाभांशमा ४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश समावेश छ।
- कम्पनीको चुक्ता पूँजी २ अर्ब ५६ लाख रुपैयाँ र सेयर मूल्य ६८० रुपैयाँ प्रतिकित्ता छ।
८ पुस, काठमाडौं । एनएलजी इन्स्योरेन्सले सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सो लाभांश घोषणा गरेको हो । जसमा ४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५६ करोड रुपैयाँ छ ।
गत वर्ष कम्पनीले २.५० प्रतिशत बोनस र ०.१३ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८० रुपैयाँ बराबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4