News Summary
Generated by OK AI. Editorially reviewed.- मेरो माइक्रोफाइनान्सले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
- लाभांशमा ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश समावेश छ।
- कम्पनीले कुल ७ करोड ९ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने जनाएको छ।
८ पुस, काठमाडौं । मेरो माइक्रोफाइनान्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश रहेको छ । कुल ७ करोड ९ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।
सो लाभांश नियामक निकाय र साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७४३ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4