+
+
Shares

समानुपातिक सांसदका लागि एमाले खोटाङबाट तीन जना सिफारिस  

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते २२:१५

८ पुस, खोटाङ । नेकपा एमाले खोटाङले प्रतिनिधि सभाको समानुपातिक सांसदका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

जिल्ला अध्यक्ष देवविक्रम राईका अनुसार उषाकला राई, कर्णबहादुर घले र खगेन्द्र राईको नाम सिफारिस गरिएको छ । एमालेले प्रदेश कमिटी मार्फत् समानुपातिक तर्फ बन्द सूचीमा समावेश गरिने नामहरू माग गरेको छ ।

जसअनुसार आजै तीन जनाको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको अध्यक्ष राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?