News Summary
Generated by OK AI. Editorially reviewed.- माजिया स्पोर्ट्स एण्ड एससीले माल्दिभ्समा एफएएफ महिला लिग फुटबल २-० को स्कोरले जितेको छ।
- नेपाली महिला राष्ट्रिय टिमकी खेलाडी रेखा पौडेल र दीपा शाहीले दोस्रो हाफमा गोल गरेका थिए।
- माजियाले पहिलोपटक यो लिगको उपाधि जितेको हो।
९ पुस, काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमका खेलाडी रेखा पाैडेल र दीपा शाही सम्मिलित माजिया स्पोर्ट्स एण्ड एससीले माल्दिभ्समा एफएएफ महिला लिग फुटबल जितेको छ ।
माजियाले ओडी स्पोर्ट्स क्लबलाई २-० ले पराजित गरेर उपाधि जितेको हो । खेलमा रेखा र दीपा दुवैले गोल गरे । दुवैले दोस्रो हाफमा गोल गरेका थिए ।
माजियाले पहिलोपट यो लिगको उपाधि जितेको हो ।


प्रतिक्रिया 4