News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि आक्रमणको प्रयास भइरहँदा सरकारले सुरक्षा खोसेको आरोप लगाउनुभयो।
- ओलीले पार्टीको कार्यक्रममा 'त्यत्रो त्रासको अवस्था थियो, टार्गेट हामीमाथि थियो' भन्नुभयो।
- उनले चरम अवस्थामा सरकारले सुरक्षा खोस्नु र घरबाट बाहिर ननिस्क भन्नु भएको बताउनुभयो।
१० पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि आक्रमणको प्रयास भइरहँदा सरकारले सुरक्षा खोसेको आरोप लगाएका छन् ।
बिहीबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सुरक्षा थ्रेट हुँदा सुरक्षा खोसिएको भन्दै सरकारको विरोध गरेका हुन् ।
‘त्यत्रो त्रासको अवस्था थियो, टार्गेट हामीमाथि थियो । चरम अवस्था थियो- त्यस्तो बेलामा हाम्रो सुरक्षा खोस्यो सरकारले । घरबाट बाहिर ननिस्क भन्या त हो नि,’उनलेल भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4