+
+
Shares

‘केपी ओलीले विरोध गर्नुपर्ने कुनै कामै गर्दैन’

नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एमालेमा आलोचनात्मक चेत हराएका झोलेहरू बस्छन् बोल्दैनन् भनेर हल्ला फैलाइएको भन्दै आपत्ति जनाए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १५:३६
Listen News
0:00
0:30
🔊

४ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफूले प्रश्न उठ्ने गरी कुनै कामै नगरेको बताएका छन् । नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एमालेमा आलोचनात्मक चेत हराएका झोलेहरू बस्छन् बोल्दैनन् भनेर हल्ला फैलाइएको भन्दै आपत्ति जनाए ।

‘आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन् । खोई बोलेका? भन्छन् । केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैनन् त के प्रश्न गर्ने?’ ओलीले भने, ‘हामी यस्तो कुराबाट प्रभावित हुनुहुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?