+
+
Shares

यो सरकारले कला नभएको नाटक देखाइरहेको छ: केपी ओली 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै जेनजी र सरकारमाथि आक्रमण अभिव्यक्ति दिएका छन् ।  

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १९:२५

३ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै जेनजी र सरकारमाथि आक्रमण अभिव्यक्ति दिएका छन् ।

उनले सरकार र जेनजी प्रतिनिधिबीच केहीदिनअघि भएको सम्झौतालाई लिएर ओलीले आक्रोश पोखेका हुन्।

सरकारको आलोचना गर्दै उनले भने, ‘जेनजी भन्ने केही युवालाई बोलायो सम्झौताको नाटक गर्‍यो । यो सम्झौता होइन भद्दा नाटक हो, कला नभएको नाटक हो। एमाले सम्झौता मान्दैन, लागू हुन दिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?