Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले ३ पुस, काठमाडौंमा शपथ लिएका छन्।
- निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहणपछि अन्य पदाधिकारी र सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
- काठमाडौंको भृकुटीमण्डपमा भएको महाधिवेशनमा अध्यक्ष ओली खेमाकै बर्चस्व रहेको केन्द्रीय कार्यसमितिमा देखिएको छ।
३ पुस, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् ।
निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि उनले अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
काठमाडौंको भृकुटीमण्डपमा भएको एघारौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिमा अध्यक्ष ओली खेमाकै बर्चस्व देखिएको छ ।
यी हुन्– केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसारको एमालेका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4