१० पुस, काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिस्ट पार्टीबाट युवराज दुलाल ‘शरद’ को नाम एकल सिफारिस भएको छ ।
पार्टी जिल्ला कमिटीले दुलालको नाम एकल सिफारिस गरेको हो ।
बिहीबार भएको २ नम्बर क्षेत्रीय समितिको बैठकले उनको नाम सिफारिस गरेको हो ।
दुलाल हाल बागमती प्रदेशसभा सदस्य छन् । यसअघि उनी पटकपटक बागमती प्रदेशको मन्त्री भएका व्यक्ति हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4