News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन' आफ्ना सहयोगी कुमान बेनको घरबाट बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म बाहिरिएका छन्।
- उनी त्यहाँ रहँदा दिनभर राजनीतिक भेटघाटमा सक्रिय रहेका छन्।
१० पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी कुमार बेनको घरबाट बाहिरिएका छन् । बिहान करिब ८ बजेदेखि त्यहाँ रहेका उनी साँझ करिब ८ बजे नै बारिएका हुन् । त्यहाँ रहँदा दिनभर उनले राजनीतिक भेटघाटमा सक्रिय रहे ।
आफू राजनीतिमा आएको जानकारी दिँदै बालेनले ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित नेताहरू, कांग्रेस नेता सुनिल शर्मा, अमरेशकुमार सिंह, रक्षा बमसहित जेनजी प्रतिनिधिलगायतसँग भेट गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4