News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई शुक्रबार राति पक्राउ गरिएको छ।
- यसअघि प्रहरीले क्यासिनोबाट चार भारतीय र दुई नेपाली महिलालाई पक्राउ गरेको थियो।
१३ पुस, काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसरका एक प्रहरी अधिकृतअनुसार क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई शुक्रबार राति पक्राउ गरिएको हो ।
यसअघि प्रहरीले क्यासिनोबाट चार भारतीय र दुई नेपाली महिलालाई पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4