+
+
Shares

कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो झन्डै साढे ३ बजेमात्रै सुरु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १५:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक १४ पुस दिउँसो साढे ३ बजे काठमाडौंमा सुरु भएको छ।
  • बैठक ढिला हुनुको कारण नेताहरू प्रतिनिधि सभा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार पार्न व्यस्त हुनु हो।
  • आज समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन हो र कांग्रेसले अझै सूची टुंग्याउन सकेको छैन।

१४ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो झन्डै साढे ३ बजेमात्रै सुरु भएको हो ।

नेताहरू प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार पार्न व्यस्त भएपछि कार्यसम्पादन समितिको बैठक ढिला भएको नेताहरूले बताएका छन् ।

आज समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन हो । कांग्रेसले यसअघि समानुपातिकबाट सांसद भइसकेकालाई उम्मेदवार नबनाउने निर्णय गरेको छ ।

कांग्रेसले समानुपातिकतर्पको बन्दसूची अझै टुंग्याउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?